
काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव २८ अंकले घटेको हो ।
आजको प्रि ओपन सेसनामा सेन्सेटिभ इन्डेक्स भने ० दशमल २३ अंकले बढेर ४४७ दशमलव ५० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य आजको उक्त सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ३८ कम्पनीका ७ हजार ९२१ कित्ता सेयर ७६ पटक खरिद बिक्री हुँदा ३६ लाख ६४ हजार ९७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह