
काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली भारतले उपाधि जितेको हो ।
गएराति अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए । भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो । भारतले यसअघि सन् २०१९ मा १८ वर्षमुनिको, २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको च्याम्पियनशिपको उपाधि जितेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु