
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको छ । टस जिरेर पहिले बलिङ गरेको नेपालले घरेलु टोलि स्कटल्याण्डलाई ९७ रनमा अलआउट गरेको हो ।
घरेलु टोलिको पारी ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए । नेपाली टोलिले घरेलु टोलिलाई १९ ओभर ४ बलमा अलआउट गरेको हो । स्कटल्याण्डका लागि माइकल लीस्कले सर्वाधिक ४६ रनको पारी खेले । उनी अन्तिम विकेटका रुपमा आउट भएका थिए ।
९८ रनको लक्ष्य सहित नेपालले केही बेरमा ब्याटिङ गर्दैछ । सोमबार भएको पहिलो खेलमा नेपाल सुपर ओभरमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह