
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अबदुल्लाह अल्मुरताइरी श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंकन फुटबल संघले मंगलबार सामाजिक सञ्जालमाफर्त एसिया कप प्लेअफको लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो ।
अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनसिपमा पहिलोपल्ट फाइनलमा पुर्याएका थिए । उनलाई कतार आइस्पारीको सहयोगमा प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ। श्रीलंकाले एसिया कपको प्लेअफ आगामी सेप्टेम्बर ५ र १० मा कम्बोडियाको सामना गर्दैछ ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर