नविल बैंकका सीईओ मनोज ज्ञवाली सम्मानित 

काठमाडौं । नविल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवाली सम्मानित भएका छन् । दैलेखि सेवासमाज काठमाडौंले सीईओ ज्ञवालीलाई सम्मान गरेको हो ।

दैलेखको भैरवी गाउँपालिकामा जन्मेका ज्ञवाली वाणिज्य बैंकको सीईओ हुने पहिलो दैलेखी हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार