ऊर्जा क्षेत्र अर्थतन्त्रकाे मेरुदण्ड हाे : अध्यक्ष कार्की

काठमाडौं । नेपालको आर्थिक सुधारको मेरुदण्ड नै ऊर्जा क्षेत्र रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) का अध्यक्ष गणेश कार्कीले बताएका छन् । ‘टेक एण्ड पे’ का आधारमा गरिने पीपीएको संशोधन पछिको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन ।

नेपालको निर्यात र खपतका विषयमा पनि ठोस योजना ल्याउनु पर्ने उनको भनाई छ । ‘टेक एण्ड पे’ हटे पनि समस्या भने अझै कायम रहेको उनले बताए । निजि क्षेत्रको ढोका बन्द हुने रहेछ भन्ने आशंका रहेको उनले बताए ।

सरकारले व्यवसायीका कुरा सुनेको भन्दै उनले सरकारलाइ धन्यवाद पनि दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार