
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।
बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना गरी कुल ५ जना कर्मचारीको आवेदन माग गरेको छ । सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको पद हो भने वरिष्ठ सहायक सहायक प्रथम श्रेणीको पद हो ।
तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आज भदौ १३ गतेदेखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर अजोज ९ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ भने उक्त परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।

फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला