
काठमाडौं । जेनजी प्रर्दशनकारीहरुले गरेको आगजनी गरी विस्थापित भएका ललितपुरका सबै प्रहरी चौकी पुनस्थापित भएकाछन् । भदौ २४ गतेको ध्वंशमा आगलागि भएका प्रहरी चौकि भदौ २५ गते सोही स्थानमा गई कार्यालयहरु पुर्नस्थापना गरिएको र नेपाली सेनाका नेतृत्वमा शान्ती सुरक्षाको प्रबन्ध मिलाइएका हो ।
पुर्नस्थापित भएका प्रहरी चौकी
१. वृत्त सातदोबाटो
२. वृत्त चापागाँउ
३. प्रभाग ईमाडोल
४. प्रभाग लुभु
५. प्रभाग मंगलबजार
६. प्रभाग सानेपा
७. व.प्र.का. लगनखेल
८. प्रभाग पुल्चोक
९. प्रभाग लाकुरीभन्याङ
१०. प्रभाग हनुमानस्थान
११. प्रभाग पाटनढोका
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला