
काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा आज मोन्लाम पाठ तथा दीप प्रज्वलन गरिने भएको छ । जेनजी आन्दोलनमा शहीद भएकाहरुको श्रद्धाञ्जलि अपण गर्नका लागि नेपाल बौद्ध महासंघको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रम आज (मंगलबार) साँझ ६ बजे बौद्ध चैत्य परिसरमा हुन लागेको महासंघका महासचिव डेभिड मुगुमकान्नुसारले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार