
काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा ञ्युङने मौन ब्रत हुने भएको छ । सिन्धुपाल्चोक जिल्ला धुस्कून त्रिपुरासुन्दरी ३ हिले खाजिलुङ अवस्थित आमा छोलिङ गुम्बामा समस्त प्राणी जगत शान्तिको निमित्त साथै बिशेष गरी यहि भदौ २३ र २४ गतेको दिन जेनजीले गरेको आन्दोलनमा मृत्यु भएकोहरुको सम्झनामा मौन ब्रत हुन लागेको हो ।
उक्त कार्यक्रम असोज १३ गतेदेखि १६ गतेसम्म कार्यक्रम हुन लागेको हो । युवाहरू भ्रष्टाचार विरुद्ध, सुशासन र समृद्धको आन्दोलनका क्रममा सहादत प्राप्त वीर शहीद नेपाल आमाका सपुतहरूको सम्झानमा उक्त पुजा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । प्राणीहरुको शान्तिको लागि पनि कार्यक्रम आयोजना गर्न लागिएको आमा छोलिङ गुम्बाको प्रमुख लामा लोपेन दोर्जे शेर्पाले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह