
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँ निर्धारण गरेको छ । सेयर किन्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नु पर्नेछ अर्थात् कम्तीमा पनि २ करोड ८८ लाख ८६ हजार ९०० रुपैयाँ लाग्नेछ ।
यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र असोज १९ गतेदेखि असोज २२ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने