
काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाािध ६६ रन बनाए । त्यस्तै, गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले २०–२० रन बनाएका थिए ।
१४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्गमा उत्रिएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालका ललित राजवंशीले, सन्दीप लामिछाने, रोहित पौडेलले समान २–२ विकेट लिए । त्यस्तै कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै