
काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धित्रोपत्र बोर्डको सञ्चालकमा अर्थमन्त्रालयले आफ्नो प्रतिनिधि फेरेको छ । मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर सहसचिव उत्तर खत्रीलाई बोर्डको सञ्चालकमा पठाएको हो ।
पछिल्लो समय रामेश्वर खनाल अर्थमन्त्री भएर आए लगत्तै महेश बराललाई अर्थ मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिएर पन्छाइएको थियो । बरालले बिचौलियालाई सहयोग पुग्ने गरी काम गरेको आरोप लाग्दै आएको छ । सोही कारण धितोपत्र बोर्डबाट पनि बराललाई हटाइएको बुझिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन