
काठमाडौं । नेपालले आज आईसीसी विश्वकप लिग टु अन्तर्गत अमेरिकासँग खेल्दै छ । आईसीसी विश्वकप टी २० एशिया तथा इस्ट एशिया प्यासिफिकमा अपराजित रहँदै टी २० विश्वकपमा छनोट भएको नेपाल एक दिवसिय संरचनाका खेलहरुमा सहभागि हुन यूएई पुगेको हो ।
लिग टु को यो श्रृंखला आजदेखि यूएईमा शुरु हुँदैछ । आज नेपालले पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ । आजको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ ।
लिग टु श्रृंखलामा नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ । गत असारमा स्कटल्याण्डमा भएको श्रृंखलामा ३ खेल जित्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह