
काठमाडौं । तिहार पछिको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमो नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४० अंकले घटेर २५०३.४४ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले घटेर ४३७.२८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा १ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीका २५ हजार ८१२ कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व