
बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध महाचैत्य छात्रावलीमा रकेट बम (पटका) प्रहार गरेको सामाजिक सञ्जालमा भाइर भएको भिडियोप्रति ध्यानाकर्षण भएको जनाएको छ । समितिले आज एक विज्ञप्ति जारी गरेर यस्तो दृश्यले धार्मिक तथा अध्यात्मिक धरोहर माथि प्रहार भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तो कार्यले यस्ता धार्मिक धरोहरलाई माया गर्नेहरुको मनमा ठेस पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै