
काठमाडौं । सानिमा बैंक लिमिटेडको कात्तिक २ गते सम्पन्न भएको २१ औं साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको हो ।
लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम सेयरधनीहरूको बैंक खातामा ७.३६८५ प्रतिशत नगद लाभांश (कर समेत) पठाइएको बैंकले जानकारी दिएको छ । साथै बुक क्लोजको अघिल्लो दिनसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि शेयरधनीको बैंक खातामा लाभांश पठाइने सूचनामा उल्लेख गरिएको छ । बैंकको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व