
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ। नेप्से आज २०.५६ अंकले घटेर २,५४४ बिन्दुमा बन्द भएको छ । आज ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोडको कारोबार भएको छ ।
यसदिन १२ उपसूचकमा राताम्य लागेको छ । आज वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, होटल तथा पयर्टन समूहको ०ं.१८ प्रतिशतले सेयर मूल्य घटेको हो ।बुधबार ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सबेभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २२ करोठड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साहस ऊर्जाको १४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै भुगोल इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । बन्दीपुर केबलकारका लगानकिर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान