
काठमाडौं । द शेर्पा टाइम्सको लोगो आमादब्लम हिमालको चुचुरोमा फहराइएको छ । आज बिहान करिब ४ः३० बाजे NNMGA का माउन्टेन गाइड,प्रशिक्षक तथा आरोही आशिष गुरुङले लोगो ६,८१२ मिटर उचाइ भएको हिमाल आमादब्लमको चुचुरोमा फराएका हुन् ।
उनले सर्वोच्च हिमाल सगरमाथा लगायत अन्य थुप्रै हिमालको समेतको सफल आरोहण गरिसकेका छन् । उनलाई सहकर्मी NNMGA का गाइड अनि प्रशिक्षक पेम्बा रीता शेर्पाले द शेर्पा टाइम्सको लोगो हस्तान्तरण गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम