
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाए पछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो ।
चितवनका लागि रवि बोपाराले सार्वजधिक ६६ रनको योगदान दिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रनको योगदान दिए । त्यस्तै सैफ अली जैबले पनि १५ रनको योगदान दिए । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । त्यस्तै अभिशेष गौतम र गुल्बदिन नाबीले २–२ विकेट लिए ।
लुम्बिनीको यो पहिलो खेल हो भने चितवनले यस अघि कर्णाली यक्सलाई पराजित गरेर विजयी सुरुवात गरिसकेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह