
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै सुदुरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो ।
एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो । काठमाण्डु भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह