
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबारको प्रिओन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै २८ कम्पनीको सेयर मूल्य भने घटेको हो । आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेर ४५४.१६ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ६४ कम्पनीका १५ हजार ५३ कित्ता सेयर १२९ पटक खरिद बिक्री हुँदा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल