
काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारणसभा पुस २३ गतेका लागि बोलाएको हो ।
उक्त सभा टिम कर्पोरेट सेन्टर शक्ति विनाय गैरीगाउँ काठमाडौमा दिउसो १ बजे हुने छ । उक्त सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन सम्बन्धी प्रस्ताव, प्राथमिक सार्वजनिक निष्काशनको प्रकृयालाई निरन्तर्ता दिने, कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा आवश्यक संसोधन गर्ने लगायतका विशेष पस्ताव पारित गर्ने छ । त्यस्तै आव २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल र पारित, लोखापरिक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण उपर छलफल र पारित लगायतका प्रस्तावहरु रहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह