
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन पछि हालसम्मकै उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्य आज पनि फेरि नयाँ रेकर्ड कायम भएको हो ।
आज सुन तोलाको १ हजार ९०० रुपेयाँले बढेर तोलाको २ लाख ६० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँल्े बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेप्सेमा ९३ लाख कित्ता सेयर सूचीकृत
वनफूलले सिँगारिएको ढोरपाटन
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
किसानलाई अनुदानमा कृषि सामग्री वितरण
भानु साहित्य उद्यानलाई २४ करोड
मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू
सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन