
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
गत असार मसान्तम्मको दाबी निवेदनहरु लामो समयसम्म फछ्र्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ । ती दाबी फछ्र्यौटका लागि कम्पनीले बीमितलाई विभिन्न मितिमा पत्रमार्फत जानकारी गराइएको पनि सूचनामा उल्लेख छ । दाबी भुक्तानी लिन बाँकी बीमितलाई ३५ दिनभित्र आवश्यक कागजातसहित प्रधान कार्यालय जनकपुर, प्रादेशिक कार्यालय काठमाडौंको दरबारमार्ग तथा शाखा तथा उपशाखामा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी भुक्तानी गर्न कम्पनी असमर्थ हुने सूचनामा प्रस्ट पारिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद