
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा पूर्व सचिव गणेश पाण्डे नियुक्त भएका छन् । सरकारले पाण्डेलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।
उद्योग वाणिज्य, अर्थ, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा काम गरेको अनुभव रहका पाण्डेले यस अघि पनि प्राधिकरणको सदस्यका रुपमा काम गरेका थिए । पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे सञ्चालक बनेसँगै प्राधिकरणको सञ्चालक समिति तीन सदस्यीय बनेको छ । अझै दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू