
काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारणसभा आयोजना हुँदै छ । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन् ।
सिटिजन लाइफले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने प्रस्ताव पारितका लागि काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे सभा बस्दैछ । नेपाल एसबीआई बैंकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ भने निर्णय पारितका लागि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्दैछ ।
फेसबुक प्रतिक्रिया












समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन