
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि साबिक विजेता हेल्प नेपाल र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा रुकुम पश्चिमलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै उपाधिको ढोका खोलिसकेको छ । आर्मीले पहिलो सेट २५–२० ले जितेको थियो। त्यसपछि बाँकी दुई सेट २३–२५, १५–२५ ले गुमाएको थियो। चौथो सेटमा २६–२४ तथा पाँचौं सेटमा १५–१२ ले विजयी हुँदै हेल्प नेपालसँगको भेट पक्का गरेको हो।
फेसबुक प्रतिक्रिया













समाचार
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा