
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा) को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट सुरु भइसकेको छ ।
आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिविम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरू सीए कोमलबहादुर चित्रकार र सीए डा. सुवोधकुमार कर्णले क्रमशः सन् २०१० र २०१८ मा अध्यक्षको रूपमा साफाको नेतृत्व गरेका थिए ।
साफामा उनको नेतृत्वले आइक्यानका लागि महत्वपूर्ण कोसेढुङ्गाको काम गरेको छ । आइक्यानले नयाँ जिम्मेवारीका लागि सीए प्रविणकुमार झालाई बधाई ज्ञापन गर्दै उनको नेतृत्वले क्षेत्रीय सहकार्य र दक्षिण एसिया क्षेत्रमा लेखा व्यवसायलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू