
काठमाडौं । आज विभिन्न ४ वटा कम्पनीहरुको साधारणसभा बस्दैछ । आज तीन वटा बीमा कम्पनी र एउटा बैंकको वार्षिक साधारणसभा सम्पन्न हुदै छ ।
आज आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएमबि बैंकको साधारणसभा बस्दैछ ।
आइएमई लाइफले चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश, सानिमा रिलायन्स लाइफले १०.१७८० प्रतिशत नगद लाभांश, आईजीआई प्रुडेन्सियलले ५ प्रतिशत नगद लाभांश र एनएमबि बैंकले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयरको प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह