
काठमाडौं । सोमबार सेयर बजार परिसूचक एकल अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेर ४५४.३१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन करिब साढे ६ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३३ कम्पनीका १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ७८ हजार ८०८ पटक खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन