
काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.२५ अंक बढेर २६७८.८१ विन्दुमा पुगेको हो ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३३ अंक बढेको छ । मंगलबार प्रि ओपन सेसनमा ८६ स्टकको २५२ पटकको कारोबारमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ ६० पैसाबराबरको २ लाख ५५ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ । बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द