सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, एक तोला किन्नलाई कति ? 

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १०५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ६ हजार ७६५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार