
काठमाडौं । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता सेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २३ लाख ३० हजार ८६ आवेदनकर्ताबाट २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता सेयरको लागि आवेदन परेको हो ।
अन्तिम दिनसम्ममा सो आवेदनमार्फत २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता सेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले सेयर पाउने छन् भने १९ लाख ९८ हजार ८६ जनाको हात खाली रहनेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व