
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटलीविरुद्ध खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङगरेको नेपालले पहिलो पावर प्लेलमा १ विकेट गुमाएर ४६ रन बनाएको छ ।
सुरुवातमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेको छ । अहिले नेपालको आशिफ शेखले १९ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोहित पौडेलले २२ रन बनाएर खेलिरहेका छन् ।
पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग बहादुरीपूर्ण प्रदर्शन गरेको नेपाल आज निश्चित जितको लक्ष्य सहित मैदानमा उत्रेको छ । नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।
फेसबुक प्रतिक्रिया












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय