
काठमाडौं । टि–२० विश्वकपको अन्तिम खेल आज हुँदैछ । भारत र श्रीलंकामा जारी प्रतियोगिताको अन्तिम खेलमा आज अष्ट्रेलिया र ओमान भिड्दैछन् । खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।
६ पटकको एकदिवसीय र १ पटकको २० ओभरको विजेता अष्ट्रेलिया यो पटक भने समूह चरणबाटै बाहिरिएको छ । जिम्बाब्वे र आयरल्याण्डबीचको खेल बर्षाले रद्द भए पछि जिम्बाब्वे सुपर ८ मा पुग्यो भने अष्ट्रेलियाको यात्रा समाप्त भयो । सन् २०२१ को २० ओभरको विश्वकपको विजेता टोली सन् २००९ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो ।
आजसम्म खेलका तीन मध्ये एक खेलमा मात्रै अष्ट्रेलियाले जित निकालेको छ । जुन आयरल्याण्ड विरुद्धको ६७ रनको जित छ । यो प्रतियोगितामा ओमानले भने अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । निराश प्रदर्शन गरेको अष्ट्रेलिया आजको खेलमा जित निकाल्दै सुखत अन्त्य गर्ने योजनामा रहेको छ । बलियो टोलि अष्ट्रेलियालाई हराएर सुखत अन्त्य गर्ने लक्ष्यमा हुनेछ ओमान पनि ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह