
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा भगवति हाइड्रोपावर, अपि पावर र सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये, भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ लाख ३२ हजार ९२६ कित्ता सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै अपि पावरको ३० लाख ३७ हजार ९६३.९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यता, सोल्टी होटलको १५ लाख ३२ हजार ८९८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।
फेसबुक प्रतिक्रिया












समाचार
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण