
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रारम्भकि गणनामा पछाडि परेका छन् । झापा क्षेत्र नम्बर ३ मा भएको मतगणनाको प्रारम्भिक गणनामा रास्वपाका प्रकाश पाठकले अग्रता लिएका छन् ।
उनले २ हजार ३३१ मत पाउँदा राजेन्द्र लिङ्देनले १ हजार ६०३ मत पाएका छन् । यस्तै एमालेका हरि राजवंशीले ६१८ मत पाएका छन् । सो क्षेत्रमा सार्वजनिक भएको प्रारम्भिक मत गणनामा नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ५०५ मत पाएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
इप्पानको सेबोनसँग ८ बुँदे नीतिगत र ३ बुँदे तत्कालीन माग, ‘आईपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना संकटमा’
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना