
काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा पछि परेका छन्। नेकपाका उम्मेदवार गोपाल शर्मासँग २ हजार ४२० मतले पछि परेका हुन्। नेकपाका उम्मेदवार शर्माले ९ हजार ६३९ मत ल्याउँदा शर्माले ७ हजार २१९ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका कांग्रेसका राजु के.सी.ले ६ हजार ४२८ ल्याउँदा रास्वपाका मान बहादुर शाहीले १ हजार ५७० मत पाएका छन्। यहाँ एमालेले नन्दराम देवकोटाले ८३९ मत पाएका छन्। अहिले मतगणना जारी छ।
फेसबुक प्रतिक्रिया













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन