
काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा २ अर्ब डलर नाघेको छ । फोर्ब्सका अनुसार सन् २०२६ मा उनको सम्पत्ति २ अर्ब १० करोड डलर पुगेको हो । यो २०२५ को भन्दा १० करोड डलर धेरै हो । २०२५ मा चौधरीको सम्पत्ति २ अर्ब डलर थियो ।
फोर्ब्सका अनुसार सन् २०२४ र २०२३ मा १.८ अर्ब डलर, सन् २०२२ मा १.५ अर्ब, २०२१ र २०२० मा १.४ अर्ब, २०२९ मा १.७ अर्ब, २०१८ मा १.५ अर्ब र २०१७ मा उनको सम्पत्ति १.३ अर्ब डलर थियो ।
विनोद चौधरी सीजी कर्प ग्लोबका प्रमुख हुन् । उनका सबैभन्दा धेरै सम्पत्ति नबिल बैंकमा रहेको छ । त्यस्तै, वाइ वाई चाउचाउमा पनि उनको ठूलो लगानी छ । सीजी समूहको स्वामित्व तथा व्यवस्थापनमा १४३ वटा होटलहरु समावेश छन्, जसमा भारतको ताज होटल्ससँगको सहकार्यमा सञ्चालन हुने धेरै लक्जरी होटलहरु पनि रहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो