
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले लाभांष घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरणको निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव तथा नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले जानकारी दिएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सप्तरीबाट १४ सय किलो गाँजा बरामद
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
ब्राइटनसँग आर्सनलको हार
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
एनपीएलको खेल तालिका सार्वजनिक