
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घटेको छ । आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले बढेर ४८२.५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ६ वटाको सेयर मूल्य बढेको छ भने ७ वटाको घटेको छ ।
परिसूचक बढेको दिन कारोबार रकम भने १२ अर्बमा सिमित भएको छ । आज ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर १ लाख ६ हजार १४० पटक खरिद बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज