
काठमाडौं । आज दिउसो केही समय अबरुद्ध भएको काठमाडौं उपत्यका लगायत केही स्थानहरुमा नेपाल टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेटमा भएको अबरोध समाधान भएर पुनःसेवा सुरु भएको हो । इन्टरनेटको लागि जावलाखेलस्थित प्रयोगमा रहेको कोर राउटरहरुमा प्राविधिक समस्या उत्पन्न भई डाउन भएको कारण यो समस्या आएको टेलिकमले जनाएको छ ।
हाल यस सम्बन्धी विशेषज्ञहरुबाट सो समस्या समाधान भई सेवा समेत सुचारु भइसकेको जानकारी टेलिकमले दिएको छ । आगामी दिनमा यस्ता समस्या नदोहोरिने र अझै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता समेत टलिमले व्यक्त गरेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल