
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएराति भूकम्प भएको छ । सिन्धुपाल्चोकको नुल्थालाखर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति ११ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो ।
यो भूकम्प ४.५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए छ । भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुश गरिएको थियो। भूकम्पको कारण मानवीय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भएको छैन ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुश गरिएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय