
काठमाडौं । बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७४.७३ अंकले घटेर कारोबार भएको हो ।
आज सेयर बजारमा २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३.६३ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट देखिएको छ ।
परिसूचक घटेको दिन १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १ लाख २३ हजार ७३० पटक खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । आज बजार उच्च अंकले घट्दा पनि ६ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव