
काठमाडौं । अदालतले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी वार्षिक साधारण सभा नगराउन निर्देशन दिइएको छ । उच्च अदालत पाटनले बिहीबार महासंघको यही चैत २९ र ३० मा हुन लागेको ६० औं वार्षिक साधारण सभा तत्काल नगराउनका लागि निर्देशन दिएको हो ।
अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, काठमाडौंले दायर गरेको रिटमा आदेश जारी गर्दै उक्त निर्देशन दिएको हो । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघलाई विपक्षी बनाई रिट दायर गरेको थियो । अदालतले उक्त रिटमा फैसला गर्दै महासंघको साधारण सभा हुँदा निवेदकहरुलाई हर गर्ने हुँदा अर्को निर्णय नभएसम्म संस्थाको अर्थात् उद्योग वाणिज्य महासंघको साधारणसभा नगर्नु, नगराउनु भनि अन्तरिम आदेश जारी गरेको हो ।

फेसबुक प्रतिक्रिया











समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै