
काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएकाे थियाे । पछि अदालतले उनीहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय खारेज गर्न आदेश दिएको थियो ।
त्यसपछि रुपाखेतीले परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका थिए । बालेन नेतृत्वको नयाँ सरकारले राजनीतिको पहुँचमा भएको सबै नियुक्ति खारेज गर्ने चर्चा चल्दै आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक पहुँचबाट नियुक्त भएका सबैलाई राजीनामा दिन आग्रह नै गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह