
काठमाडौं । हिमालयन रिइस्न्योरेन्स लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै २ जनालाई नियुक्त गरेको हो।
बैठकले शेयरधनी समूह ‘क’ का प्रतिनिधित्व गर्दै आएका अमित मोर, शेयरधनी समूह ‘ख’ को प्रतिनिधित्व गर्दै आएका राजीव मोर र शुभेच्छा खरेल र स्वतन्त्र सञ्चालक शुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको हो।
साथै सोही बैठकले शेयरधनी समूह ‘क’ (कालिका फिन्कोर्प प्रा.लि) को प्रतिनिधिको रूपमा दिपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकको रूपमा आशिष चन्द्र न्यौपानेलाई आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकको रूपमा नियुक्ति गरेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू