
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा १६ लाख ७४ हजार २४९ थान स्मार्टफोन आयात भएका छन् । भन्सार विभागले वैशाख ७ गते सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ठूलो मात्रामा स्मार्टफोन भित्रिएको हो ।
स्मार्टफोन आयातका कारण कुल ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । सोही आयातबाट सरकारले ६ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको भन्सार विभागले जनाएको छ ।पछिल्लो समय नेपाली बजारमा स्मार्टफोनको आयात निरन्तर उकालो लागि रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम