सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९८ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ । अघिल्लो चाँदीको ५ हजार २० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार